कार्यक्रम '' नारी बिशेष '' Interview With Krishnakala Wanem

नारीदर्पण डटकम द्वारा संचालित कार्यक्रम '' नारी बिशेष '' मा ती सम्पूर्ण साहसिक नारी/महिला दिदी बहिनीहरुको संघर्षित अनि उदाहरणीय प्रेरणालाई नजिक बाट नियाल्ने र साथै दर्शकलाई पनि अभिप्रेरित गर्ने अभिप्रायाका साथ यस एपिसोडमा हुनुहुन्छ गायिका तथा गीत लेखिका कृष्ण कला वनेम सँग सुनिता राइले गर्नु भएको अन्तरङ्ग भलाकुशारी....हेर्नुहोस बिस्तृत मा.....

........... Video By Pushpa Shrestha.........
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com