गजल : By, नवराज भट्ट



लुटेको धन को भो कुरै नगर
पापी मन को भो कुरै नगर

दन्काइ आगो पारेछ सखाव
डढेको बन को भो कुरै नगर

हानेछ गोली पक्लकै ढल्यो
निर्दयी गन को भो कुरै नगर
...
मै हुँ भन्छ सबैलाई थर्काउछ
असती डन को भो कुरै नगर

नवराज भट्ट
चितवन, नेपाल
हाल :अबुधाबी , यू.ए.इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com