काठमान्डू चैत्र २६,
निर्देशक दीपक श्रेष्ठसँग अन्तरंग सम्बन्धको हल्ला, एटीएम फिल्मको उत्तेजक संवाद, सहकर्मी हिरोइन सोनिया शर्मासँग समलिंगी पोजको फोटो सेसन र भुवन केसीसँग नजिकिएको खबरले जिया केसी फिल्मको पर्दामा भन्दा मिडियामा छाइरहिन्।
गत साता एकैपटक दुईवटा विवादमा मुछिएपछि उनका विवादका विषय आधा दर्जन नै पुगेको छ। जियाको टाउको अंग्रेजी फिल्मको पोस्टरमा मिलाइएको भन्ने मात्र होइन, फिल्म बर्बादलाई सेन्सर बोर्डका सदस्यहरूले अश्लीलताको पराकाष्ठा भनेर प्रतिक्रिया दिएपछि जियामाथि थप विवाद गाँसिन आइपुगेका हुन्। जिया र विवाद पर्याय नै भइसके क्या हो!
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै