जिल्ला प्रहरी कार्यालय पाल्पाले संकलन गरेको अवैध हातहतियारहरु । पाल्पामा अवैध रुपमा रहेका ५६३ हातहतियार प्रहरी कार्यालयमा बुझाएका छन् । यतिबेला जिल्ला जिल्लामा अवैध हतियार संकलन भइरहेका छन् ।
अवैध रुपमा रहेका ५६३ हातहतियार