१४ /अप्रिल २०१३ : नेपाल आदिवासी जनजाती महासंघ, इजरायलको पुनरगठन सम्पन्न भएकेा छ । गत शुक्रबार तेलअभिव स्थीत लेवन्स्की पाकर्मा सम्पन्न सेा भेला ले सुन्दर सिँह लामा तामाङकेा अध्यक्षतामा नेपाल आदिवासी जनजाती महासंघ, इजरायलको पुर्नगठन गरेकेा हेा । पुर्नरगठीत समुहमा__
(१)सल्हाकार :
(क ) सँस्थापक अध्यक्ष श्री तेन्जी शेर्पा
(ख ) " उपाध्य्क्ष श्री नेहा गुरुङ
(२ ) कार्य समितमा कार्यसमिति ::-
(क ) अध्यक्ष :- सुन्दर सिहं लामा तामाङ
(ख )प्रथम उपाध्यक्ष :-मिना वान्तवा राई
(ग )द्धितीय उपाध्यक्ष :-भुपेन्द्र गुरुङ
(घ ) महासचिव :-तेज बहादुर श्रेष्ठ
(ङ) सचिव :- डोमा शेर्पा
(च ) कोषाध्यक्ष :- कल्पना राई
(छ ) सदस्य :-दाना श्रेष्ठ
(ज ) '' :-टिका गुरुङ
(झ ) '' :- दोर्जे पाख्रिन तामाङ
(ञ) '' :- विजय राई
(ट ) '' :- फुर्वा शेर्पा ु रहनु भएकेा छ । सेाही भेलाले पुर्नगठीत समितीलार्इ २ बर्षे कार्यकालकेा जिम्मा लगाएकेा छ । नेपाल आदिवासी जनजाती महासंघ ,इजरायलको उक्त भेलामा जातीय समाजका अध्यक्षहरु र प्रतिनिधिहरु लगायत गैर आवाशीय आदिवासी जनजातीहरुको उलेख्य उपस्थिति रहेको थियो ।
सोहि दिन नँया कार्यसमितिको बैठक महासंघको अध्यक्ष सुन्दर सिंहं लामा तामाङको अध्यक्षतामा बसेको थियो । प्रथम बैठकले बिगठीत कार्यसमितीका पदाधिकारी इजरायलमा रहेका सम्पूर्ण जातीय सामजका पदधिकारीहरु लगायत उपस्थित सबैमा महासंघले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
नेपाल आदिवासी जनजाती महासंघ ,इजरायल केा गठन गत १३ जुलाई २० १२ मा निर्वतमान सँयेाजक तथा सल्हाकार तेन्जी शेर्पाकेा सँयेाजकत्वमा नेपाल आदिवासी जनजाती महासंघ र्इजरायलकेा गठन भएकेा थियेा ।