प्यारो, राम्रो आफ्नै पन

दक्षिण कोरियामा सम्पन्न वैदेशिक महोत्सवमा दौतरीसँग तस्बिर खिँचाउँदै नेपालीहरु । छनानस्थित हेवन चर्चको प्रांगणमा सम्पन्न उक्त वैदेशिक महोत्सवमा विभिन्न देशका नागरिकले कला संस्कृति झल्काउने कार्यक्रम प्रस्तुत गरेका थिए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com