बैशाख ०१
आज देखि हामी नयाँ बर्ष २०७० प्रवेश गर्यौं । नयाँ बर्षले मात्र होइन हरेक पलले खुशी ल्योस । नेपाली नव बर्ष २०७० यस शुखद अबसर मा घरदेश देखि परदेश सम्म रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीमा उत्तरो उत्तर प्रगति, शुख, शान्ति समृद्धि साथै सु-स्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछ नारीदर्पण डटकम परिवार !!
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै