जीवन साथी : with Shailendra Joshi & Suni Joshi
हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम, जीवन साथीमा आजको पाहुना हुनुहुन्छ रोटरी क्लवका प्रेजिड़ेन्ट तथा माइक्रोल्याँडका अध्यक्षा शैलेन्द्रमान जोशी र उहाँका जीवन साथी रोटरी इनरोयल्कि चार्टर प्रेजिड़ेन्ट सुनी जोशी संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा......