कार्यक्रम आधा-आकाश : with Satya Pahadi
कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ
डोल्पामा जन्मिएर पनि राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन सफल एकीकृत नेकपा माओवादीका नेत्री तथा पुर्व शान्ति तथा पुनर्निमाण मन्त्रि पहाडीको जीवन संघर्ष सफलताबारे ..हेर्नुहोस बिस्तृतमा.....