गजल : By, नवराज भट्ट



शब्द शब्द उन गजल
माला सरी बुन गजल

कोशिश गरे लेख्न लाई
सबै मिली सुन गजल

हजारौ को भिड बाट
मन पर्ने चुन गजल
...
भाव मिठो खोजी ल्याछु
हृदय मा छुन गजल

छचल्कीदा पीडा हरू
आसु झारी रुन गजल

नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com