गजल : By, अनिल बन



सानु तिम्रो सम्झनामा हराउदैछु आज
पागल सरी बिहोशीमा कराउदैछु आज!

हरपल हरक्षणमा नएन भरिन्छ चल्किने
तिम्रो यादमा किन यो मन हराउदैछु आज!

झिनो तिम्रो आसाहरू संगालेर मन भरी
त्यही कुराले हरपल यो मन चराउदैछु आज!

निस्चल आँसुको रास भयो मलाइ यहाँ
तिमी बाट पर्भाले सराउदैछु आज !

अनिल बन
बाग्लुङ:दगा तुम्डाडा ५ देउराली
हाल:अबु धबी दुबइ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com