एउटै बोटमा दुइथरि स्याउ

 फागुन २१

नयाँ प्रबिधि , नयाँ तरिका.... एउटै बोटमा २ खाले स्याउ, प्राबिधिकहरुको सहयोगमा मुस्तागंका किसानहरुले चार थरी सम्म यसरी एउटै बोटमा स्याउ फलाउने गर्दछन । यसले परागशेचनमा महत्वपुर्ण भुमिका खेल्दछ...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com