फागुन २५,
नारीदर्पण डटकम : आज अन्तराष्ट्रिय नारी दिवस : यस दिवसको शुखद अबसरमा सम्पूर्ण नारीहरुमा हार्दिक मंगलमय शुभ-कामना !
__नारी : धर्ति, आमा, श्रीमती, छोरी, बुहारी अनि सृष्टि संचालक हुन् , नारी बिना यो संसार नै अँध्यारो, अधुरो, अपुरो हुन्छ ,
__ नारीको जति वर्णन गरेनी त्यो कम्नै हुनेछ. ....
भनाइ नै छ जहाँ नारी सम्मान हुन्न त्यहाँ भगवान पनि खुशी हुनुहुन्न : हो नारी / आमा नभैदिएको भए सायद हामीले मायाको अर्थ बुझ्ने थिएनौं, मायाको आभाष हुने थिएन, हामीले यो स्नेहको पाउने थिएनौं, नारी बिना सायद यो संसार यति सुन्दर हुने थिएन, हो, नारी बिनाको संसार हामी कल्पना गर्न सक्दैनौं तसर्थ नारीहरुले त्यो सम्मान अनि समान अधिकार पाउन जसको हकदार उनि छिन् !
दुखदका साथ् भन्नु पर्छ आज समाजमा / संसारमा जति परिबर्तन भएकोछ त्यतिनै नारीहरु नि नाङ्गिदैछ्न उनको अस्तित्वको मोल मोलाई सडकमा हुँदैछ यस्ता कुकृत्य कर्म गर्नेहरुको अन्त्य होस् !
**** HAPPY INTERNATIONAL WOMEN'S DAY ****