भृकुटीमण्डपमा पुष्पमेला

काठमाण्डौ चैत्र १७,

शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डप मा सञ्चालन भइरहेको पुष्पप्रदर्शनीमा एक महिला हिड्दै । पुष्प प्रदर्शनी यो १६ औं हो ।

प्रत्येक वर्ष आयोजना हुने उक्त प्रदर्शनी कृषि उद्योमीले प्रवद्र्धन गरेको हो । पुष्प मेलामा राजधानी वासीको आकर्षण बढी नै पाइयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com