दृश्य बस दुर्घटनाको

 पाल्पा फागुन २१,

पाल्पाको चिदीपानी–२, धैरनी भन्ने स्थानमा जन्ती बोकेको बस दुर्घटनापछि उद्दारमा खटिएका प्रहरी । दुर्घटनामा १५ जनाको मृत्यु हुन पुगेको छ ।

भने २५ जना घाइते भएका छन । लु १ ख २७९५ नम्बरको बस दुर्घटना हुँदा झण्डै दुई सय मिटर तल बस पुगेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com