हनुमानढोकामा विशेष मण्डपभित्र महापरित्राण पाठ

काठमाण्डौ फागुन २०,

हनुमानढोकामा शनिबार विशेष विधि अपनाएर विशेष मण्डपभित्र महापरित्राण पाठ गर्दै भिक्षुहरु । नेपालको दिगो शान्तिको साथसाथै मानवकल्याणकारी बुद्धशासनको निरन्तरता, समस्त सत्व प्राणीको सुखः, शान्ति कल्याणको कामना गर्दै महापरित्राण पाठमा गरिएको हो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com