स्कटलेण्ड फागुन १३,
बिजे बिद्रोही : सांसारिक पिंडा बाट मुक्ती पाउने भनेको नै मृत्यु भन्छन। कोई कोई पिंडा सहन नसकी प्रकृतीले निर्धारण गरेको मिती अगावै कोशिस गर्छन।
मानवले नगन्य "आत्महत्या" गरेको रेकर्डहरु छन। सांसरिक जिबन बाट मुक्ती पाउनको लागी मृत्यु सिबाय अरु नभएको कारण मृत्यु मनपर्छ प्राणीलाई त्यो पनि निर्धारित समय अगावै यदि कष्टप्रद जिबन जिउनु पर्यो भने।
यसरीनै कुकुरले पनि "आत्म-हत्या" गर्छ भन्दा अनौठो लाग्ने कुरा हो। हुन त चेतना कुकुरमा अधिक नै भएको हुनाले हुन सक्छ, जस्तै हाची भन्ने जापानिज कुकुरले निभाएको आफ्नो बफादारीता र ईमान्दरितामा स्तब्ध नहुने को होलान ? नरुने को होलान ? तर आज एउटा दुर्घट्नाकै रुपमा ओभरटन पुल कुकुरहरुको लागी आत्म-हत्या गर्ने स्थल बनेको छ। स्कटलेण्डको डम्बार्टन स्थित ओभरटन पुलको त्यो रहस्य हेर्न यहाँ मुनि क्लिक्क गर्नुहोला।
===============\\//=============
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै