कार्यक्रम आधा-आकाश : with Helga Rana Raimajhi
कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ
बिभिन्न बाधा ब्यबधान, उतार्चादाबका बाबजुत पनि नेपालि खेल जगतमा निरन्तर समर्पित जीवान हेल्गा राणा रायमाझी को जीवन संघर्ष सफलताबारे ..हेर्नुहोस बिस्तृतमा.......