जीवन साथी With Dipak Raj Giri and Menka Giri

हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीवन साथीमा आजको पाहुना हुनुहुन्छ. नेपालि हास्यव्यंग्य क्षेत्रमा आफ्नो छुटै पहिचान बनाइ स्थापित भैसक्नु भएका स्वदेश तथा बिदेशमा सबैको प्रिय बन्न सफल दीपकराज गिरि र उहाँको जीवन साथि मेनका गिरि .संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com