कृष्ण ज्ञवालीलाइ बिदाइ हेल्पिङ्ग ह्यान्ड्स इन इज़रयल बाट Watch Video..

 इज़रयल माघ २०,

हेल्पिंग हेण्डस इन इजरायल द्वारा हेल्पिंग हेण्डस इन इजरायलका सस्थापक सम्रक्षक श्री कृष्ण ज्ञवाली जी को हेल्पिंग हेण्डस इन इजरायल बाट बिदाई !!!

हेल्पिंग हेण्डस इन इजरायलका सस्थापक सम्रक्षक् (एडभान्स मनी ट्रान्सफरका)श्री कृष्ण ज्ञवाली जी को हेल्पिंग हेण्डस इन इजरायल बाट बिदाई !!!!!! उहाँलाई हे.हे.इन इजरायल को केन्द्रिय अध्क्षयमा सर्व सहमति बाट चयन !!!

हेल्पिंग हेन्ड्स इन इजरायलको सम्रक्षक्मा सनराईज बैकका श्री मोहन श्रेष्ठ जी सर्व सहमतिबाट चयन !!! हेल्पिंग हेण्डस इन इजरायलको खुत्रुके र मासिक ३० सेकेल दान अब देखि सनराईज बैकमा गरिने.... साथै एडभान्स मनी ट्रान्सफरका कृष्ण ज्ञवाली जी को इजरायल बसाई सकिए पछी एडभान्स मनी ट्रान्सफर बाट हुने, भए गरेका सम्पूर्ण कामहरु पनि सनराईज बैकको काउन्टर,श्री मोहन श्रेष्ठ सर भए कै ठाउँ बाट हुने भएको छ |

के गर्यो त् हेल्पिंग हेण्डस इन इजरायलले अहिले सम्म ??? के भन्नु हुन्छ हे.हे. इन इजरायलमा आबद्ध हुनुभएका सदस्य साथीहरु र शुभ चिन्तक हरु !!बिदाई कार्यक्रमको पूर्ण अँस भिडियोमा हेर्नु होस् .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com