काठमाण्डौ फागुन ४,
नेपाली सांगीतिक आकाशमा उदाउँदै गरेकी नवगायिका सबिना जोशीसँगको कुराकानी जीवन-परिवेशको बाह्रौ शृंखलामा प्रस्तुत गर्दछौ।
गायिका जोशीको पहिलो एल्बम "महसुस" आउँदो वर्षभित्र बजार आउने जानकारी प्राप्त भएको छ भने सोहि एल्बमको "खुशी थिएँ जब" भन्ने गीत अहिले युट्युबमा र यहि शृंखला पनि हेर्न सक्नुहुनेछ। हाम्रो कार्यक्रमको बारेमा थप जानकारी र सल्लाह सुझाबको लागि हामीलाई सम्झनुहोला।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै