महिलाहिंसा विरुद्ध र्‍याली


 काठमाण्डौ फागुन ६,


वन बिलियन राइजिङ क्याम्पियन अन्तरर्गत महिलाहरुले महिलाहिंसा विरुद्ध राजधानीमा निकालेको र्‍यालीको एक दृश्य ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको धर्नाको ५० औं दिन, उर्लंदो सयकडौ अभियान र भ्यालेन्टाइन डेको समेत सन्दर्भ पारेर काठमाडौंमा विशेष कार्यक्रम भएको थियो  ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com