काठमाडौँ, फागुन १८,
नेपालका लागि चिनियाँ राजदूत याङ हाउलान गएराति अबेर स्वदेश फर्किएका छन्। उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल र यहाँस्थित चिनियाँ राजदूतावासका वरिष्ठ अधिकृतहरुले बिदाइ गरे।
बीस महिना नेपालमा सेवा गरेर फर्केका राजदूत याङलाई चीन सरकारले म्यानमाका लागि राजदूतमा नियुक्त गरेको छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै