सूचना ! सूचना !! सूचना !!!

इज़रयल तेल अभिव फागुन १५, 

अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले यहिँ आउँदो अप्रिल १३ तारीख शनिबारको दिन नयाँ वर्षको उपलक्ष्यमाशुभकामना आदान-प्रदानको साथ-साथै विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएकोले इजरायलमा कार्यरत सबैमा यो जानकारी गराउँदछौं । 


स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने सो ससँस्कृतिक कार्यक्रममा नृत्य ,गायन , नाटक, रहने छन् । उक्त नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रममा इजरायलमा रहनु भएका सबै संघ-संस्थाका पदाधिकारी लगायत इजरायलबाट संचालित मिडियाकर्मी र इजरायलमा कार्यरत सम्पूर्ण दाजु-भाई तथा दिदी-बहिनीहरुलाई कलाकार मञ्च हार्दिक निमन्त्रणा गर्दछ ।  


स्थान ; Levenski-16, Nebesyana, Telaviv, Isreal.
मिति : April-13, 2013 Saturday
समय : ११:०० बजे
(प्रवेश नि : शुल्क)


 आयोजक : अन्तराष्ट्रिय कलाकार मञ्च, ईजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com