सेल्स प्रसन अफ द इयर २०१२ नोमिनी : राम बहादुर बेल्बासे
रियाद फागुन १६,
सगर श्रेष्ठ : बिगत् १६ बर्ष देखि साउदी अरेबिया रियादमा कार्यरत , अन्तर राष्ट्रिय कम्पनी डियचयलमा सेल्स टेरिटोरि मेनेजर- राम बेल्बासेले साउदी अरबियामा बर्ष २०१२ को उत्क्रिठ पुरस्कार - सेल्स् प्रसन अफ द इयर २०१२ - नोमिनि बनेका छन्, त्यहा रहेका बिभिन्न नेपाली सेवा संगठनहरुमा पनि जिम्मेबारि निभाएकाछन् र समाजसेबिको रुपमा पनि परिचित् छन्।
निज बेल्बासेका दुई सन्तान छन् ( छोरि सारा बेल्बासे र छोरा साराश बेल्बासे ) काठ्माण्डुमा अध्ययन गरेकाछन् भने श्रीमति शारदा बेल्बासे नेपाल सरकारको कर्मचारि हुन्। नेपाल अति सुन्दर् देश् भएको र गर्न चाहने ले अन्य बिदेशिहरुले सरह कार्यहरु गर्न सन्के उन्को बिस्वाश् रहेकोछ।
अब देशमा शान्ति र बिकास सुरुहुने र आफुपनि स्वदेश्म समाज सेवा र देश् णिर्मण्को कार्यमा लाग्ने बाताएकाछन। अन्तर राष्ट्रिय कम्पनी डियचयल साउदी अरबियामा १ नेपाली मात्र नेपाली मेनेजर भएको र अब नेपालिले त्यस कम्पनिमा काम गर्न पाउने अवसर मिल्ने छ।