युएर्इको अबुधाबीमा एक कार्याक्रममा तिन उदघाटन हुने

युएर्इ फागुन ७,

युएर्इको अबुधाबीमा गुल्मी समाज युएर्इ अबुधाबी क्षेत्रिय समितिले गर्ने सास्कृतीक कार्याक्रममा एकसाथ तिन प्रकारको उदघाटन हुने भएको छ। 

फ्रेरवरी २२ तारीक अबुधाबीको केरला सोसाइटीमा हुने उप्त कार्याक्रममा चुमाङ कान्छा मगरको लोकगिती संग्रह बिसौनीमा वर ढलेको , नेपालि कला संस्कृती प्रेमीहरूको साझा सस्था नेपालि प्रतिभा मञ्च युएई तथा रास्टिय गौरबका लागि प्रवासी नेपालीको एकै आवाज भन्दै प्रकासन तथा परिक्षण प्रसारण भर्इरहेको प्रवासी अनलाइन पत्रिका एवं प्रवासी अनलाइन रेडियोको उदघाटन हुने भएको हो । 

युएई नेपालीहरूको जनसंख्या क्रमश बढन थालेसंगै नेपाली गतिबिधी पनि बाक्लीदै गर्इरहेको छ । उदघाटन हुने लोकगिती संग्रह बिसौनीमा वर ढलेको गायक चुमाङ कान्छा मगरको दोस्रो गिती संग्रह हो । युएर्इका चर्चित नेपाली कलाकारहरूले नृत्य, गायन प्रश्तुत गर्ने सास्कृतीक कार्याक्रममा नेपालि प्रतिभा मञ्च युएईको आधुनीक स्वस्थानी बर्तकथाको बिषेश प्रहसनको प्रश्तुती रहने मञ्चका अध्यक्ष दिपक कुवरले बताए । 

रोजगारिका लागि युएर्इ आएका नेपालि युवाहरूले मद्यपुर्बी देशमा नेपालि रेडियो संचालन गर्ने परिक्षण प्रशारण सप्ताब्दीको बिषेश दिन १२(१२(१२ को अबसर पारेर थालेका थिए । अनलाइन रेडियो प्रवासी अनलाइन पत्रिका, आर्इफोन , आर्इप्याटमा सुन्न सकिने मोबाइलमा पनी सुन्न सकिनेछ । रेडियोको परिक्षण प्रशारणको माध्यम बनेको प्रवासी अनलाइन पत्रिका धधध। उचबदबकष्यलष्लिभ।अयm मा पढन तथा प्रवासी अनलाइन रेडियो सुन्न सकिन्छ । 

अधक्क्ष शेखर चापागाई बताउछन । उनका अनुशार रेडियो चाडै प्रवासी अनलाइन रेडियोमा राजनीतिक, सामाजिक, साहित्य संगित,मनोरञ्जन,स्वस्थ्य,शिक्षा खेलकुद लगाएतका गतिबिधिलाई राजनीतिक कार्याक्रमहरू प्रशारण तथा प्रवासी अनलाइन पत्रिका प्रकासन हुने चापागाईले बताउएका छन । सास्कृतीक कार्याक्रमको प्रमुख समेत रहेका गायक चुमाङ कान्छा मगरले कार्याक्रमको तयारी अन्तीम चरणमा पुगेको जानकारी गराएका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com