जीवन साथि : 17th, Feb 2013
हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीवन साथीमा आजको पाहुना हुनुहुन्छ बिबिसी नेपालि सेवाका प्रमुख र नेपालि पत्रकार जगतका निकै प्रखर पत्रकार तथा हेल्प नेपाल नेट वर्कका संस्थापक अध्यक्ष रबिन्द्र मिश्र र उहाँको जीवन साथि सारिका कार्की मिश्रसंगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा...