जीवन साथी : 10th, Feb 2013

हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीवन साथीमा आजको पाहुना हुनुहुन्छ. नेपालि सांगीतिक गायन क्षेत्रमा सु-परिचित, चर्चित आज सबैको मन मस्तिष्कमा बस्न सफल गायक रामकृष्ण ढकाल र उहाँको जीवन साथि नीलम शाह ढकाल...संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com