जीवन साथी With Sudaam Thapa and Sindhu Malla

हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीवन साथीमा आजको पाहुना हुनुहुन्छ. नेपालि सांगीतिक क्षेत्रका एक चर्चित संगीतकार, कलाकार, म्युजिक भिडियो डिरेक्टर सुदाम थापा र उहाँको जीवन साथि नेपालि चर्चित लोक गायिका सिन्धु मल्ल....संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com