जीबन साथी : with Bijaya Siwakoti & Situ Siwakoti

हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीबन साथीमा आजको पाहुना हुनुहुन्छ..नेपालि सांगीतिक क्षेत्रमा बिगत पच्चीस बर्ष देखि समर्पित रही उहाँ एक-अब्बल गीतकारको रुपमा स्थापित हुनुहुन्छ बिजय सिवाकोटी र उहाँको जीवन साथि सितु सिवाकोटी. ..संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com