जीबन साथीमा : with Badri Pangini and Kalpana Pangini
हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीबन साथीमा आजको पाहुना हुनुहुन्छ...नेपलि सांगीतिक क्षेत्रका लोक तथा दोहोरि गायक बद्रि पंगिनी र उहाँका जीवन साथि कल्पना पंगिनी...संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा...