NEW YEAR धमाकाको लागि कलाकारहरु इजरायलमा !
पुष २५,
यहीं आउने शुक्रबार हा-हगन बेतबार्बर हलमा New Year धमाका भब्य सांस्कृतिक कार्यक्रम हुन् गैरहेको छ ,
अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल र npnews.net द्वारा आयोजकत्व उक्त कार्यक्रम यहीं ११ जनवरी शुक्रवार ,बेतबारबर हल १३५ तेल अभिवमा "New Year Dhamakaa" कार्यक्रम भव्यरुपमा गर्न गैरहेको छ . नेपालका प्रसिद्द गायकहरु प्रमोद खरेल, हिमाल सागर, जीवन लामा र हाँस्य कलाकार सुरज चापागाई "बान्द्रे" को बेजोड प्रस्तुती रहनेछ ।
यसको साथै स्थानीय कलाकारद्वारा बिबिध सांस्क्रतिक कार्यक्रम हुदै छ । तसर्थ उपस्थितिको लागि इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ । मकवानपुरकी शान्ति माया तामांगको सहयोगार्थ यस कार्यक्रममा यहाँहरुकोउपस्थिति महत्वपूर्ण हुने बिश्वासका साथ मृत्युको मुखमा छटपटाई रहेकी एक दुखी र पिडित नेपालि चेली शान्तिमाया तमाङ्गको मुहारमा खुशी छर्न यहाँहरुको उपस्थितिले ठूलो सहयोग मिल्ने आशा राख्दै अन्तराष्ट्रिय कलाकार समाज इजरायल ............
हार्दिक अनुरोध गर्दछौ !! सनिबार इच्छुक महानुभावहरुलै कलाकारहरुसंग भ्रमणको को कार्यक्रम छ,.
प्रवेश शुल्क : १०० सकेल सहयोग स्वरूप
समय : राती ९ बजे देखि
मिति : ११ जनवरी २०१३ शुक्रबार तेलअभि
र साथै, कार्यक्रमको भोलीपल्ट शनिवार सम्पुर्ण कलाकारसँग भ्रमण कार्यक्रम रहेकोछ इजरायलको मृतसागर र जेरुसलेममा बिविध कार्यक्रम सहित भ्रमण सम्पन्न हुनेछ ।