आएर भर्ने छु हिसाब ।
मिलाई सार्ने छु हिसाब ।
को कत्ति पानीमा रहेछ
एका एक गर्ने छु हिसाब ।
सावधान ए गिद्देहरू
पान्नापिछे हेर्ने छु हिसाब ।
पापको घडा धेरै भो
तयार पार्ने छु हिसाब ।
अब होसगर जाली
यत्र तत्र छर्ने छु हिसाब।
सनम गोले
दामन,मकावनपुर
हाल मलेशिया