लन्डन माघ १६,
तौल घटाउनका लागि महिलाले पुरुषभन्दा २० प्रतिशत बढी मिहिनेत गर्नुपर्छ ।
समान तौल भएका दुवै लिङ्गमा पातलो हुन पुरुषको तुलनामा महिलालाई खानपिनमा पनि २० प्रतिशत अतिरिक्त ध्यान दिनुपर्छ ।
शोधकर्ताहरूका अनुसार शारीरिक बनावट र हर्मोन सन्तुलन यसको मुख्य कारण हो ।एजेन्सी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै