हाफ्नै कमाइवाट हर्षित घर्ति

 माघ ८,

हरि भण्डारी : जिवनमाया के एम रेडियो लिस्नेआवाज १०३.६ मेगाहर्ज (प्युठान)  हातमा सिप भए किन विदेश जानुपर्यो र ? प्युठानको विजयनगर स्थित वार्डा नँ ७ का गुमानसिँह घर्तिले वाँसका सामाग्रि वनाएरै आफ्नो परि वार खुसिसाथ पालिरहेका छन् । 

विजुवार वजारको जुमृ वसपार्क नजिकै घर्तिले वाँसवाट विभिन्न सामाग्रि वनाउने गदैछन् । व्यावसायवाट आफ्नै परिवारका ३ जना सदस्यले समेत र ोजगार पाएका छन् । साधारण लगानिमा असाधारण सिप प्रयोग गरेर उनले फोटो फ्रेम,र्याक,मोवाइल फ्रेम,चुडि स्ट्याण्ड,मुडा टोकरि,माछा फ्रेम,साथै विभिन्न सजावटका सामाग्री निर्माण गर्ने गर्दछन् । 

वाँसका सामाग्रि उत्पादनवाटै उनले मासिक ८ देखि १० हजारसम्म आम्दानि गर्ने गरेका छन् । फुर्सदको समयमा घरको अरु काम गर्न पाइने र आफ्नै सिपवाट राम्रो आम्दानि भएपछि गुमानसिँह घर्ति अत्यन्तै खुसि छन् ।साथै पैसा कमाउनका लागि वैदेसिक रोजगार नै रोज्नेका लागि गतिलो उदाहरण पनि वनेका छन् । 

पछिल्लो समयमा वाँसवाट निमाण हुने सजावटका सामाग्रिहरुप्रति उपभोक्ता आकर्षित हुदै गएको उनको अनुभव छ । वाँसका सामाग्रि हरु प्युठानमात्र होइन अन्य छिमेकि जिल्लाहरुमा पनि थोक तथा फुटकरमा निर्यात हुने गरेको उनले वताए । सामाग्रिको उत्पादनमा लागेको मेहनत अनुसार ५० रुपैयादेखि माथि विक्रि हुने गरेको छ । जिल्लाका अधिकाँस स्थिानमा वाँस सहजै पाइने भएकाले मेहनत गरे आम्दानि मनग्ने गर्न सक्ने सम्भावना र हेकाले यस व्यावसायलाइ फस्टाउन सकिने घर्तिको भनाइ छ । 

हिरो अफ द भ्वाइस ८ माघ–गायन प्रतिभाको सँरक्षण गर्न आयोजना गरिएको हिरो अफ द भ्वाइसको आज प्युठानमा सम्पन्न अडिसनवाट ८ जना छनौट भएका छन् । उत्सर्ग फिल्म प्रा लि र रुपान्तरण नेपालको आयोजनामा भैरहे को कार्यक्रमका लागि १२ प्रतिष्पर्धिभध्य प्युठानवाट ७ र रो ल्पावाट १ जना छनौट भएका छन् । 

यसअधि दाङ्ग र सल्यानमा अडिसन सम्पन्न गरिसकेको हिरोको आजको अडिसन कार्यक्रम सँयोजक के एल पिडितको अध्यक्षता र ने पाल पत्रकार महासँघ प्युठानका अध्यक्ष सुसिल पोख्रेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अथिति पोख्रेलले प्रतिभाको सँरक्षणका लागि सरकारले आवस्यक ध्यान नदिएको भन्दै यस्ता अडिसनले नवप्र तिभाको विकासमा महत्वपुर्ण भुमिका खेल्ने वताउनु भयो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com