मेरो देश कति राम्रो प्रकृतीको
अनुपम उपहार
हिमाल,पहाड,तराइ विश्वकै
उत्कृष्ट सदाबाहर
सगरमाथा सिर हाम्रो पहाडछन
अटल छाती
विरहरूको रगतले सिंचियको
स्वतन्त्र यो धर्ती
बुध्द,सिता,भृकृ टि मेरै देशको
सान हो
कहिले पछाडी नहट्ने नेपालीको
स्वाभिमान हो
सयौंथरी जातजाती याहाँ एउटै
माला ऊनेकोछ
आईपर्दा एकहुन्छन सबै उच्च
मनोबल बुनेको छ
ललितकला सम्पदा जैविक विभिताका
धनी हामी
यो देशको लागि अगाडी बढ्छौ
चाहे प्राणनै आहुत्ती दिनपरे पनि
सनम गोले
दामन,मकावनपुर
हाल, मलेशिया