सिएनएन हिरो पुष्पा सम्मानित

काठमाण्डौ मङ्सिर २८,

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सिएनएन हिरो २०१२ बाट सम्मानित पुष्पा बस्नेतलाई सम्मान गरियो ।

बस्नेतलाई मन्त्रालयको तर्फवाट सम्मानपत्र महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रिप्रसाद न्यौपाने बिहीबार हस्तान्तरण गर्नुभएको थियो ।

बस्नेतसँग हिजो गैरआवासीय नेपाली संघका उच्च पदाधिकारीहरुले भेट गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com