इज़रयाल पुष १,
सिएनएनइन्युज़ डटकम : चन्द्र नारायण मेमोरीयल ट्रष्ट सोलुखुम्बु र www.cnnenews.com
ले सयुक्त रुपमा सन्चालन गरेको चार हप्ते उद्घोसण तालीम ईजरायलको तेलअभीवमा सम्पन्न भएको छ ।
ईजरायलका लागी नेपाली दुत महामहिम राजदुत प्रल्हद कुमार प्रर्साइको बिषेश आतित्थ्यमा सम्पन्न सो कार्यक्रममा बैदेशिक रोजगारिका लागी ईजरायलमा कार्यरत २५ जना महिला तथा पुरुषको सहभागीता रहेका थियो ।
प्रमाण पत्र बितरण कार्यक्रममा बोल्नु हुदै महामहिम राजदुत प्रर्साइले बिदेशी भुमीमा रहेर कार्यब्यस्ताको समयलाई समेत मिलाउदै उद्घोषण जस्तो ब्यबहारिक र अति आवस्यक तालिममा सहभागी भै ब्यक्तीत्व बिकासका लागी सकृय सबैमा धन्यवाद ब्यक्त गर्दै ब्यवहारमा उर्तान आग्रह र्गनु भएको थियो ।
उहाँले आफ्नो भर्नाइकै क्रममा दार्शनिक भोलटेयरले भनेका कुराको समरण र्गनु हुदै भन्नु भयो आफु लाई चित्त नबुझेका कुरा जुनै बखत पनि राख्न सक्ने भावना प्कट गर्न सक्ने बिचार ब्यक्त गर्न सक्ने अधिकारको सम्मान गर्छु तर तर तिम्रो गलत कुराको चाही म जहिले पनि बिरोध र्गछु ।
त्यसैले जहिले पनि हामीले अरुको बिचारलाई सम्मान गर्न सक्नु पर्दछ । तर कसैले गलत कुराको बढवा दिन्छ भने आक्रम रुपमा प्रस्तुत नभई समान्य र सहजरुपमा प्रस्तुत भै दिदा गलत प्रबृतीको बढवा दिने ब्यक्ती एक दि नझकेर नै जाने बिश्वास ब्यक्त गर्नु भयो ।
मन्तब्यकै क्रममा सनर्राइज बैकका ईजरायल प्रतिनिधी मोहन श्रेष्ठले सकरात्मक कार्यका लागी आयोजक सस्थार्लाइ धन्यवाद दिदै ७ दिने तालिमबाट सिकेका सिप एक् आपसमा बाढदै समुन्नत समाजको निर्माणमा लाग्न सबैमा अनुरोध गर्नु भयो ।
प्रमाण पत्र बितरण कार्यक्रम सफल पार्न कार्यक्रममा सहभागी भै दिनु भएको नेपाली दुताबासका प्रमुख लगाएत सबैमा आयोजक सस्थाको तर्फबाट धन्यवाद दिदै प्रशिक्षक पुस्प श्रेष्ठले तालिममा सिकेका सिपहरु दैनिक रुपमा ब्यबहारमा उतार्न आग्रह र्गनु भइेको थियो ।
तालिम सहभागी प्रशिक्षाथीहरूबाट तालीम उपयेागी र ब्यवहारिक भएकेाले यसबाट बेाल्ने बानीकेा बिकास सँगै ब्यत्तित्व बिकासमा टेवा मिलेकेा धारणा ब्यत्त् गरेका थिय । यस सम्बन्धीको भिडीयो रिपोर्ट सम्पादनको क्रममा रहेको हुदाँ प्रतिक्षा सहित www.cnnenews.com
भिजिट गर्दै रहनु होला ।
http://cnnenews.com/
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै