,
काठमाडौं, २६ मंसिर ,
अन्तर्राष्ट्रिय पर्वतीय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मंगलवार मनाईंदैछ । जलवायू परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनिकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाईन्छ ।
पर्वतीय जीवनका बारेमा सचेतता जगाउने उद्देश्यले सन् २००३ देखि पर्वतीय दिवस मनाउन थालिएको हो । यो वर्षको दिवस पर्वतीय जीवनका बारेमा केन्द्रित गरी मनाईंदैछ ।
एक तथ्याङका अनुसार पिउनयोग्य ८० प्रतिशत पानी पर्वतीय क्षेत्रबाट उपलब्ध हुने गरेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै