आधा-आकाश : with Durga Ghimire, 6th, Nov - 2012
कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ धनले होइन मनले समाज सेवा समर्पित महिला तथा बाल बिकास मंच अन्तर्गत माया घरको अध्यक्षा दुर्गा घिमिरेको जीवान संघर्षमा केन्द्रित छ.....हेर्नुहोस बिस्तृतमा.........