कार्यक्रम : Love n Life, 01st, November - 2012
कार्यक्रम लव न लाइफ :- कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व संगको रमाइलो पारिवारिक कुरा-कानी हेर्न नछुटयाउनु होला आजको एपीसोड्मा हुनुहुन्छ सुर्य नेपालको भाइस प्रेजीडेन्ट, सेन्चुरी बेंकको डाइरेक्टर अनि युअबा उधमी ब्यबसायी रबि केसी र उहाँका जीवान साथि स्रद्धा केसी संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा......