श्री सत्य साईबाबाको सताशीऔँ जन्मउत्सव मनाईँदै


कार्तिक २७, 

नारिदर्पण डटकम - कलियुगका अवतार मानिने श्री सत्य साईबाबाको सताशीऔँ जन्मउत्सव इजराएलमा मनाईने भएको छ । 

यहि..
नोवेम्बर २३ तारिखको दिन उहाँको जन्मउत्सव भएता पनि नोवेम्बर २४ तारिखको दिन प्रसाद सहित मनाउन लागिएको हो । ईजराएलमा रहेका नेपालीहरु बिच सो कार्यक्रम हुन लागेको हो । 

श्री सत्य साई सेन्टरको आयोजनामा हुने सो कार्यक्रममा सबै श्रद्दालु भक्तजन तथा सञ्चारकर्मीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ ।

नेबेसना घर नं १६ मा हुने जन्मउत्सव कार्यक्रम हुने श्री सत्य साई सेन्टरका अद्यक्ष नेहा साईरामले बताउनुभयो । सो कार्यक्रममा निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।
Contact To :-
Neha SaiRam - 0543075429
Surya SaiRam - 0549074004



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com