इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

जेरुसेलम, मंसिर ८ ,

साताको हिंसापछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुवै पक्षबीचको संघर्षमा उक्त अवधिमा १ सय ५७ जनाको ज्यान गइसकेको छ ।

 इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो निर्णयलाई सही बताएका छन् । हमासका उपविदेशमन्त्री गाजी हमादले नागरिकमाथि इजरायलले आक्रमण नगर्ने आश्वस्त हुन चाहेका छन् ।(एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com