र्इजरायलकेा रेाजगारी, के अब नेपाल खुल्छ त् ? Watch Video


इज़रायल कार्तिक १५,

बिगत ४ बर्ष देखि बन्द रहेकेा र्इजरायलकेा रेाजगारी बन्द कसरी भयेा र खुलाउन कस्तेा पहल भै रहेकेा छ । एक दिने बिचार गेास्ठी :

गत आइतबार सेप्टेम्बर २६-तारिक २०१२ मा नेपालि धुताबस इज़रायाल्को कार्य कक्षामा : इज़रायाल्को रोजगारी अवसर र चुनौती बिषयक बिचार गोष्टि आयोजक एक-दिने कार्यशाला गोष्टि सम्पन्न भएको थियो .

२००९ को मध्या बाट बन्द रहेको रोजगारको अवसर खुलाउने पहल जतिनै आज सम्म खुल्न सकेको छैन बरु समय समयमा इज़रायल खुल्ने हल्लाले मात्रले पनि कैयौं नेपालि हरु ठगिंदै आएका छन...तसर्थ यसै बिषय लाइ लिएर एन आर एन इज़रायल , नेपालि मन इज़रायल र एभरेष्ट टाईम मासिक पत्रिकाको आयोजनामा उक्त कार्यगोष्टि सम्पन्न भएको थियो....के अब खुल्छ त् नेपाल इज़रायलमा काम गर्ने अवसर..? .हेर्नुहोस बिस्तृतमा

............Watch.......भिडियो.............

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com