नमस्कार ___/\___ आदरणीय दाजु, भाइ , दिदी बहिनी तथा अनन्य मित्रजन , शुभ-चिन्तक.र साथै...सम्पूर्ण स्रस्टा, पाठकहरुमा..न्यानो अभिबादन.....यहाँ हरुकै माया र सद-भावले हामी यस सिडीमा उभिन सफल भएका छौं निस्पक्ष रुपमा सबैको भावना समेट्दै अघि बढ्ने क्रममा यस हप्ता हामीले एउटा "नारी बिषेश " अन्तरक्रिया कार्यक्रम यहाँ हरु माझ पस्केका छौं अबस्य हेर्न होला र हामीलाइ सुधार स्वरूप सल्लाह सुझाव अनि प्रतिक्रिया दिनु हुन् हार्दिक अनुरोध गर्दछौं. र यहाँ हरुले आफ्नो ओरि-परि घटेको घटना , लेख, रचना, कथा, कविता, गज़ल, टुक्का, उखान, यी सबै प्रकारका आफ्ना भावनाहरु कोरी हामीलाई पठाउन सक्नु हुनेछ हामी त्यसको हृदये देखि कदर गर्दै निस्पक्ष रुपमा प्रकाशित गर्ने छौं : धन्यवाद ! नारीदर्पण डट-कम परिवार !!
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै