शनिबार बेलुका धरानस्थित निर्वाणा कन्ट्र्री क्लबमा प्रस्तुत फेसन ट्रेन्ड्स-२०१२ मा स्थानीय मोडलहरूका साथै नेपालका चर्चित सेलिब्रेटीह रूको उपस्थिति थियो।
फेसन शोमा ककटेल वेयर, टच अफ नेपाल, ट्रेडिसनल, इभिनिङ गाउन, ट्रेडिस्लनल साडी, र्फमल कुर्ता, क्याजुअल कुर्ता आदिको सिक्वेन्समा स्थानीय मोडलहरूदेखि नेपालकै चर्चित सेलिब्रेटीका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकह रूसमेत र्याम्पमा उत्रिएका थिए। साप्ताहिक ;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै