49764 votes यति हो त अहिले सम्म, अब केहि गर्ने बेला भो अन्तिम दिन आइ सक्यो ....
सबै नेपाली तीजले गर्द भोट दिन लै समय निकाल्न नब्याएको जस्तो छ तर अब प्लिज चुप बसेर हुन्न मात्र २ मिनेट ले यस पेजमा आएर भोट दिएर नेपाल लाइ जिताउन सफल भयेउ भने हामी सबै नेपालीको गरब्को कुरा हो र हामी नेपाली भनेर बिश्व मा कहलाउना सफल हुन्छउ ,,, यति मात्र कहाँ होर पहिले भोट दिनुहोस अनि आउनुहोस परिचर्चा गरौला ........
Latest Update: 49680.
अबको चार घण्टा
(सक्दो श्यर गरौं। भोट दिने लिन्क तल छ)
अहिले नेपाल मध्य रातको निन्द्रामा मग्न छ। तर सन्सारका विभिन्न भागमा बस्ने लाखौं नेपालीहरु जागा हुनुहुन्छ। कृपया देशको लागि एक मिनेट र एक भोट दिइदिनोस्। अबको चार घण्टामा हामीले भोट संख्या कमसेकम दुई हजारले बढाउनै पर्छ, नत्र भोली बिहान भारतवासिहरू उठेपछि हामीलाई औधि गार्हो हुन्छ। उनीहरूको भोट ह्वात्तै बढ्छ।
भोली अन्तिम दिन हो। भोली एकदिन धान्न सकिएन भने हामी तल पर्छौं। गत दुई हप्ताको प्रयासमा खिन्नताको लेश आउने छ। त्यसैले यो अनुनय विनय सुनिदिनुहुनेछ भन्ने आशा लिएका छौं।
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
http://www.facebook.com/ChaseCommunityGiving/app_162065369655?cv=3&app_data=location|/charity/view/ein/51-0496452%3Fref%3D6a47449e94
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै