कैलाली, असोज १२ ।
महिला कानुन व्यवसायीको सम्मेलन आजबाट धनगढीमा सुरु भएको छ । “महिला कानुन व्यवसायिको आह्वान शान्ती र संविधान” भन्ने नाराका साथ नेपाल वार एशोसियशनको आयोजनामा र कैलाली जिल्ला बार एकाईको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो ।
२१ औ राष्ट्रिय महिला कानुन व्यवसायी सम्मेलनमा आज बिहान कैलाली जिल्ला वार एकाईले ¥यालीको आयोजना गरेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका दुई सय ५० भन्दा बढी महिला कानुन व्यवसायि सहभागी छन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै