PNN online Radio/Video Part - 92-Episode

पि एन एन अनलाइन रेडियो तथा भिडियोको अभियानमा साउदी अरेबियामा तयार गरिएको कार्यक्रम प्रस्तोता सागर श्रेष्ठको साथमा :

यस हप्ताको पिएनएन अनलाइन रेडियोको छुट्टै कार्यक्रम अभियानमा यहाँहरुले सुन्न सक्नुहुनेछ, जातिय पहिचान सहितको संघियतालाई संस्थागत गर्न सम्पुर्ण संघियवादी शक्तिहरूको समायोजन हुनु पर्छ - प्रोफेसर पर्शुराम तामाङ । ... बाकि जानकारी बिस्तृतमा हेर्नुहोस ...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com