फिल्ममा कथाले मागेको दिन सकिएन भने आफ्ना हातमा फिल्म नपर्ने भ्रममा छन्, नेपाली नायिकाहरू। पछिल्लो समय त कथाले मागेमा 'बेड सिन' र 'किस' सामान्य हो भन्नेहरू पनि बढेका छन्। त्यस्तै फिल्मले चर्चा र दर्शक बटुलेका पनि छन्।
कतिपय नायिका नग्नाशन फोटो सुट गराउन थालेका छन्। कोभन्दा को कमको प्रतिस्पर्धा गर्ने मोडलमा रूपा उपाध्याय पनि पर्छिन्।
मिस नेपालमा भाग लिएपछि चर्चा बटुलेकी रूपा विदेशीसँग विवाह गरेपछि सुटुक्क अमेरकिा छिरनि्। अमेरकिाको समुद्री किनारमा विकिनी लगाएर खिचाएको फोटोले निकै चर्चा त पायो तर फिल्म भने दिलाएन। नेपाली फिल्म निर्माता र निर्देशकको नजरमा रूपा किन परनिन् खोइ !
कथाले मागेजस्तो दिन सक्ने भए पनि सोचेजस्तो सफलता र फिल्म हात पर्छ भन्ने भ्रम हो भन्ने बुझेर होला रूपा पुनः अमेरकिा भासिएकी छन्। रूपा सोच्दै होलिन्, 'मागेजति दिँदा पनि कुरा नबुझ्ने नेपाली फिल्म उद्योगमा बसेर पनि के गर्नू !'
- महालक्ष्मी सिलवाल
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै